Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
२०७८ मङि्सर २१ गते मङ्गलबार

महिला अधिकारकर्मी चन्द राष्ट्रिय जेष्ठ नागरिक महासंघ उपाध्यक्षमा निर्वाचित

कञ्चनपुर - महिला अधिकारकर्मी शारदा चन्द राष्ट्रिय जेष्ठ नागरिक महासंघ केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएकी छिन । 

बुटबलमा १८ देखि २० मंसिरमा सम्पन्न भएको राष्ट्रिय जेष्ठ नागरिक महासंघ केन्द्रीय समितिको ८ औँ महाधिवेशनबाट केन्द्रीय उपाध्यक्षमा चन्द निर्वाचित भएकी हुन । चन्दले खसेको १ सय १६ मत ल्याएर निर्वाचित भएकी छन । चन्दका प्रतिस्पर्धी निमल श्रेष्ठले १८ मत मत्रै ल्याएकी थिईन । 

महिला तथा बृद्ध सेवा केन्द्र संचालन गर्र्दै आएका चन्द काँग्रेस १४औँ महाधिवेशन अन्र्तरगत क्षेत्र नम्बर ३ कञ्चनपुरबाट समेत महाधिवेशन प्रतिनिधी निर्वाचित सदस्य हुन । विगत लामो समयदेखि उनी महिला तथा बृद्धबृद्धाका क्षेत्रमा कार्यरत छिन । उपाध्यक्षमा निर्वाचित भएकी चन्दले आफुमाथि थप जिम्मेबारी थपिएको बताउँदै उनले जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने बताईन । ‘अहिलेसम्म यो पद सुपमा आएका थिएन, ‘उनले भनिन, ‘अहिले आएको छ, ‘मैले जिम्मेबारी पाएको छु, पुरा गर्छु ।’

उनीसंगै कञ्चनपुरबाट आनन्दी राना समेत केन्द्रीय सदस्यमा निर्वाचित भएकी छिन । मानव सेवामा कार्यरत चन्द र रानालाई उनका सहकर्मीले बधाई दिईरहेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>