Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
२०७८ मङि्सर २१ गते मङ्गलबार

कञ्चनपुर - जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले वेवारिसे अवस्थामा भारतीय नम्बरको स्कारपियो बरामद गरेको छ ।

No description available.

भीनपा ४ स्थित बाटोमा भारतबाट भन्सार चोरी निकासा गरी ल्याई ब्यवारिसे अवस्थामा रोकिएर राखेको भारतिय युए०६ जी ६३१२ नम्बरको स्कारपियो अन्दाजी मुल्य रु दश लाख बराबरको गाडी कानुन बमोजिम बरामद गरी आज मंसिर २१ गते आवश्यक कारवाहीको लागी गड्डा चौकी भन्सार कार्यालय कञ्चनपुरलाई बुझाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्र बहादुर शाहले बताए ।

No description available.

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>