Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
२०७८ मङि्सर २१ गते मङ्गलबार

कञ्चनपुर - नेकपा एकिकृत समाजवादी पार्टीले कञ्चनपुरको कृष्णपुर नगरमा संगठन विस्तार गरेको छ । समाजवादीले मंगलबार कृष्णपुरमा समेत पालिका स्तरको संगठन विस्तार गरेको हो । नेकपा एकिकृत समाजवादीका सुप प्रदेश सदस्य एव कञ्चनपुरका युवा नेता सुरेन्द्र बहादुर बमले समाजवादीले कृष्णपुरका प्रथम अधिवेशन गरेर संगठन विस्तार गरेको बताए ।

 

समाजवादीका युवा नेता बमका अनुसार प्रथम नगर भेलाबाट दिवान सिह कार्कीको अध्यक्षमा एकिकृत समाजवादी पार्टी कृष्णपुरको नगर कमिटि विस्तार गरिएको बताए । नेता बमका अनुसार उपाध्यक्ष नवराज बुढा, उमाकान्त जोशी, सचिव कृष्ण बहादुर भण्डारी, उपसचिव भुवन कार्की, जानकी कुँवर(ढाँट), केशव नाथ र कार्यालय सचिव कविन्द्र थापा(काजी)लाई चयन गरिएको छ ।

 

समाजवादी कृष्णपुरको नवनिर्वाचित कमिटिलाई नेकपा सुप प्रदेशका अध्यक्ष विक्रम शाहीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । कार्यक्रममा समाजवादीका केन्द्र, प्रदेश, जिल्ला,पालिकाका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>