Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
२०७८ मङि्सर २१ गते मङ्गलबार

मार्मामा बजानी ओखलासैनी बहुउपयोगी योजना उद्घाटन

दार्चुला - ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाद्धारा मार्मा गाउँपालिका वडा नम्बर ३ मा बजानी ओखलासैनी बहुउपयोगी योजनाको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । मार्मा गाउँपालिकासंगको समन्वयमा सञ्चालित उक्त आयोजनाको उद्घाटन कार्यक्रममा मार्मा गाउँपालिका अध्यक्ष जमन सिह धामीको प्रमुख आतिथ्यता रहेको थियो । ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाक टिम लिडर मेरेट ह्यन्टीको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी र स्थानीयहरुको उपस्थिति रहेको थियो ।

यस कार्यक्रम अन्तर्गत मार्मा गाउँपालिका वडा नम्बर ३ मा ७६ परिवारलाई लक्षित गरेर १४ वटा पानी घटट, ४६ वटा सुधारिएको चुलो, ३ वटा सिचाइ पोखरी, पोलिहाउस सरसफाई सामग्री वितरण गरिन लागिएको ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाका सल्लाहकार लबराज पन्तले जानकारी दिनुभयो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>