Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
२०७८ मङि्सर २१ गते मङ्गलबार

शिव शंकरकाे साधारणसभा सम्पन्न  ।

 जाेशीपुर, खेमरा ज पाण्डेय -
कैलालीको जोशीपुरमा रहेको शिव शंकर सामुदायिक वन उपभोक्ता समूहको १४औं वार्षिक साधारण सभा सार्वजनिक सुनवाई तथा लेखा परीक्षण सम्पन्न भएको छ।
कैलालीको जोशीपुर गाउँपालिका २ बरगदहि रहेको शिव शंकर सामुदायिक वन उपभोक्ता समूहको १४औं वार्षीक साधरण सभा सभाध्यक्ष संस्थाको अध्यक्ष सन्तोष चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि वडा नं २की महिला वडा सदस्य मिना चौधरी रहेकी  थिइन् भने उक्त कार्यक्रमका विशिष्ट अतिथि सव डिभिजन कार्यालय भजनीका वन रक्षक भीम विक रहेका थिए भने अतिथिमा छिमेकी सामुदायिक वनका प्रतिनिधि, उपभोक्ता, पत्रकार भलमन्सा,महिला, वातावरण प्रेमी, संरक्षण प्रेमी र समाजसेवि लगाएतका उपस्थित रहेको थियो।   जोशीपुर गाउँपालिका २ मा रहको शिव शंकर सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारण सभामा संस्थाले आर्थिक बर्ष २०७७/०७८ को आर्थिक वर्षमा ३ लाख २३ हजार ९ सय ६८ को आय व्याय संस्थाका सचिव राम नरेश चौधरीले  प्रस्तुत गरेका थिए। कार्यक्रममा बोल्दै अतिथिले वन क्षेत्रमा हरियाली पर्यटकीय आकर्षण,पार्कबाट आयआर्जन बाट जीविका टेवा पुग्ने , सुशासन राम्रो काम गर्दै आएको, नमूना सामुदायिक वनमा जोड, पार्कलाई व्यवस्था तथा संरक्षण गर्न ,चोरी निकासा लाई नियन्त्रण गर्नु पर्ने  स्थानिय निकाय सधैं सामुदायिक वनले हातेमालो गर्दै जाँदा संरक्षणमा टेवा पुग्ने बताएका छन्।उक्त कार्यक्रमको स्वागत् मन्तव्य संस्थाकी कोषाध्यक्ष प्ररनी देवि चौधरीले गरेकी थिइन् भने कार्यक्रम सञ्चालक धर्मेन्द्र विष्टले गरेका थिए।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>