Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
भावना बडू
२०७८ कार्तिक २६ गते शुक्रबार

कंचनपुरमा स्वास्थ्य कार्यालयले बन्ध्याकरण गर्दै

स्वास्थ्य कार्यालय कंचनपुरकाे अायाेजना तथा नेपाल परिवार नियाेजन संघ काे सहयाेगमा कंचनपुरका अाठ अाठ अाेटै स्थानिय तहका विभिन्न ठाउमा मंशिर २ गते बाट १४ गते सम्म परिवार  नियाेजनकाे स्थाइ बन्ध्याकरण शिबिर राख्ने भएकाे छ ।             सन्तानकाे रहर पूरा भएका तथा उचित जन्मान्तर  कायम गर्न चाहने दम्पत्ति   हिलाहरुकाे लागी मिनिल्याप र पुरुषहरुकाे लागि भ्यासेक्टाेमि तथा परिवार नियाेजनकाे लामाे अबधिकाे लागि अस्थाई साधन ईम्लान्ट र अाई. यु. सि. डि.  सेवा समेत प्रदान गरिने जनस्वास्थ्य कार्यालयका अधिकृत कपिल देव जाेशीले जानकारि दिनुभयाे ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>