Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
महेन्द्रनगर
आनन्द राज जाेशी आनन्द राज जाेशी
२०७८ मङि्सर २३ गते बिहिबार

भिमदत्त नगरपालिकाका शिक्षकहरूले नगरपालिका बाहेकका कार्यक्रममा जान अनुमति लिनुपर्ने ।

महेन्द्रनगर - भीमदत्त नगरपालिकाले नगरपालिकाको अनुमति विना विद्यालय बाहिर कामकाजमा नजान र नपठाउन बिद्यालयलाई ताकेता गरेको छ ।
बुधबार नगरपालिकाले नगरपालिका भित्रका सबै विद्यालयहरुको नाममा एक सूचना जारी गर्दंै नगरपालिकाबाट आयोजना हुने कार्यक्रम बाहेकका कुनै पनि कार्यक्रममा सहभागि हुदा नगरपालिकाको पुर्व स्वीकृति लिन विद्यालयर र शिक्षकहरुलाई ताकेता गरेको हो । लिएर मात्रै विना
नगरपालिकाको स्वीकृतिविना विद्यालयका प्रधानाध्यापक÷शिक्षक विभिन्न कार्यालय÷संघसंस्थाहरुका कार्यक्रममा सहभागि हुने गरेकोले विद्यालय पठनपाठनमा समेत बाधा पनेै गरेको भनि गुनासो आउने गरेका भन्दै नगरापलिका बाहेकका कार्यक्रममा जानुपर्दा स्वीकृत लिएरमात्रै सहभागि हुन अनुरोध गरको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>