Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
२०७८ मङि्सर २३ गते बिहिबार

बेतकाेट नगरले गर्याे प्रदेश अधिबेशन सिफासिस

कञ्चनपुर - नेकपा माओवादी केन्द्र बेदकोट नगरबाट प्रदेश महाधिवेशन प्रतिनिधी छनौट भएका छन ।

माओवादी केन्द्र प्रथम बेदकोट नगर सम्मेलनबाट १३जना प्रदेश महाधिवेशन प्रतिनिधी छनौट भएका हुन । सर्वसम्मत बाट प्रदेश प्रतिनिधी छनौट भएका हुन ।

नगर कार्य समिति उपाध्यक्ष बाहेकका पदाधिकारीका लागि निर्वाचन भएपनि प्रदेश प्रतिनिधीका लागि सर्वसम्मत भएको नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता एव अखिल क्रान्तिकारी निर्वतमान सुप प्रदेश सह संयोजक भीम भट्टले बताए ।उनका अनुसार डम्बर बहादुर भाट, हेमराज पाण्डे, राजेन्द्र प्रशाद भण्डारी, गणेस विक, कैलास सुनार, गजेन्द्र प्रशाद पन्त, सिके भट्ट, भीम भट्ट, योगेश साउद, मान बहादुर राना, सिता चौधरी, रमेश धामी, खगेश्वर बोहरा प्रदेश महाधिवेशन प्रतिनिधीमा छनौट भएका छन ।

माओवादी केन्द्रले वडा, पालिका सम्मेलन गरेर अब २५ मंसिरमा सातै प्रदेशबाट एकसाथ प्रदेश महाधिवेशन हुनेछ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले भर्चुअल माध्यमबाट प्रदेश महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>