महेन्द्रनगर - ईलाका प्रहरी कार्यालय गुलरीयाबाट खटिएको प्रहरी टोलिले अवैध समान बरामद गरेको छ । कृष्णपुर नगरपालिका–५ वनदेवी सामुदायिक वनबाट भारतबाट भन्सार चोरी पैठारी गरी ल्याइएका लेडिज स्वीटर ४५ थान र जाकेट (जिन्स) ३७ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
कञ्चनपुर प्रहरीका अनुसार अन्दाजी मुल्य ७३ हजार बराबरको समान बेवारिसे अवस्थामा फेला पारी आवश्यक कारवाहीका लागी कैलालीक ाे त्रिनगर भन्सार कार्यालय पठाईएको छ ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया