Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ मङि्सर २५ गते शनिबार

माअाेवादिकाे सुदुरपश्चिम प्रदेश मतदाता नामावलि प्रकासन अन्तिम चरणमा

नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलनमा मतदाता नामावली प्रकाशन तयारीमा जुटेको छ । आज धनगढीमा माओवादी केन्द्रको सुरु हुन थालेको सो सम्मेलनमा निर्वाचन अधिकृत डा केदार चन्द्र भट्टराई मतदाता नामावली प्रकाशन गर्ने तयारीमा जुटेको नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष शरदसिंह भण्डारी ले रातोपाटी लाई जानकारी दिए ।
बिहान प्रदेशका सबै जिल्ला बाट आएका प्रतिनिधिको नाम ईन्ट्री गर्ने काम भइरहेको उनले बताए । सम्मेलनमा एक हजार एक सय प्रतिनिधि सहभागी हुने उनले बताए । कैलालीका केही स्थान र पहाडका नजिक क्षेत्रका केही ठाउँबाट प्रतिनिधि पुग्न बाकी छ तर पनि निर्धारित समयमा पुग्ने जानकारी आएको उनले बताए । 
आज १ बजे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल को माध्यम बाट सम्मेलनको उद्घाटन गर्ने उनले बताए । यस अघि सुदूरपश्चिम प्रदेशका   ७३१ वडा र ८८ पालिका मध्ये ८७  पालिकामा माओवादी केन्द्रको सम्मेलन सम्पन्न भइसकेको छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>