Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
२०७८ मङि्सर २५ गते शनिबार

चाैधाै महाधिबेसनमा सभापतिकाे दाैड छाेडे : पाैडेल

काठमाडौं - नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जारी पार्टीको महाधिवेशनमा सभापति पदमा प्रतिस्पर्धा नगर्ने बताएका छन्। 
भृकुटीमण्डमा उम्मेदवारी दर्ता चलिरहेका बेला उनले विज्ञप्ति जारी गरी आफू प्रतिस्पर्धाबाट अलग भएको जानकारी गराएका हुन्। 

संस्थापन इतर समूहबाट सभापति पदमा एक मात्र साझा उम्मेदवार बनाउने निकै प्रयास गरिए पनि सफल नभएपछि अन्ततः वरिष्ठ नेता पौडेल सभापति पदको प्रतिस्पर्धाबाट बाहिरिने निर्णयमा पुगेका हुन्।

उता पौडेल पक्षकै नेता प्रकाशमान सिंहले भने केही बेरअघि मात्र अवधारणापत्रसहित सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनकै समूहबाट सुजाता कोइराला उपसभापति पदमा उठ्ने भएकी छन्। 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>