Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
२०७८ मङि्सर २५ गते शनिबार

सिंह प्यानल बाट बिश्वप्रकाश महामन्त्री उमेदबार ।

काठमाडौं - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको प्यानलबाट नेता विश्वप्रकाश शर्मा महामन्त्री पदमा उठ्ने भएका छन्। 
सभापतिका उम्मेदवार सिंह, उपसभापतिका उम्मेदवार सुजाता कोइराला र महामन्त्रीका उम्मेदवार शर्माले भृकुटीमण्डपमा पुगेर मनोनयन दर्ता गराएका छन्। 

नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका शर्माले यसअघि सुन्दरीजल पुगेर एक्लै महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका थिए। 

त्यसपछि सभापति शेरबहादुर देउवा उनीसँग रिसाएका थिए। त्यसपछि शर्मा सभापतिका अर्का उम्मेदवार विमलेन्द्र निधिसँग नजिकिएका थिए।
तर कांग्रेस महाधिवेशन चलिरहँदा कांग्रेसका गुट छिन्नभिन्न भएको अवस्थामा शर्मा सिंहको प्यानलबाट चुनाव लड्न पुगेका हुन्। 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>