दार्चुला - दार्चुला लेकममा भिर बाट लडेर एकजनाकाे मृत्यु भएकाे छ ।
लेकम गाउँपालिका ०२ कैनोडा साच्चोरीका गणेश दत्त जोशीको शनिबार घर नजिकैकाे पाखामा दिउँसो घास काट्ने बेला भिरबाट लडेर मृत्यु भएकाे स्थानिय पत्रकार हरि जाेशिले जनाएका छन ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया