कञ्चनपुर - कञ्चनपुरको शुक्लाँफाटा माओवादि केन्द्रको अध्यक्षमा (जलन) कञ्चनपुर २५ मसिर नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) शुक्लाफाटा नगरकमिटीको अध्यक्षमा नरेन्द्र बखरिया (जलन) चयन भएका छन । सहमतिय आधारमा माओवादि केन्द्र नगर कमिटी चयन गरिएको हो । उपाध्यक्ष शिबी लुहार, जीवन धामी, नवराज अवस्थि, सचिव दीपक भट्ट, सह सचिव तिलक जप्रेल, कोषाध्यझ कृष्णा भण्डारी चयन भएको माओवादि नेता शिवराज पनेरूले बताए ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया