Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ मङि्सर २५ गते शनिबार

भ्रमपुर्ण खबरप्रति नेता ऐरकाे निन्दा ।

कञ्चनपुर - सभामुख अग्नी प्रशाद सापकोटाका पुर्व स्वकीय सचिव नवराज ऐरले भ्रमपूर्ण खबरप्रति निन्दा व्यक्त गरेका छन । समामुखलाई जोडेर ऐर बिरुद्धमा समाजिक सञ्जाल फेसबुक लगायतहरुमा नभएका विषय प्रचारबाजी गरिएका थिए । उनले त्यसको खण्डन गरेका छन । सभामुख सापकोटाका स्वकीय सचिव ऐर बिरुद्धमा अर्नगल प्रचार आएपछि स्वकीय सचिव ऐरले कार्तिक ३०गते नै सचिवालयबाट राजिनामा दिएको खुलेको छ ।

 

सभामुख अग्नि प्रशाद सापकोटाको स्वकीय सचिवालयबाट राजिनामा दिनुको खास कारण आफ्नो व्यक्तिगत एव पारिवारिक कारण भएको स्वकीय सचिव नवराज ऐरले बताएका थिए । एनले ०७६ माघ महिनादेखि सभामुखको सचिवालयमा रही काम गर्ने अवसरका लागि विशेष आभार व्यक्त गर्दै सचिवालयमा रही काम गर्ने चाहना हुँदा हुँदै आफ्नो व्यक्तिगत र पारिवारिक कारणले जिम्ेमबारी अलग हुनुपर्ने अवस्था आईपरेको जनाएका छन ।

 

ऐरले आगामी दिनमा पनि सम्माननिय सभामुखको मार्ग दर्शन पाईरहने अपेक्षा सहित आफुले जिम्मेबारी निभाईरहेको स्वकीय सचिव पदबमाट राजिनामा दिएको जनाएका थिए । माओवादी कञ्चनपुरका युवा नेता भएकाले उनी बिरुद्धमा केही विपक्षी समुहका व्यक्तिले अनावश्यक प्रचारबाजी गरेर समाजिक बदनाम गराउन खोजेको नवराजका सहकर्मीको भनाई छ । ऐर माओवादी केन्द्रमा भविष्य भएका शिक्षित उर्जावान युवा भएकाले उनी बिरुद्धमा केही गिरोह समुहले केही व्यक्तिहरुलाई समाजिक सञ्जाल मार्फत बदनाम गराउन परिचालन गरेको बताएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>