Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
पुस्कर राज जोशी
२०७८ साउन २१ गते बिहिबार

टनकपुरमा पुरुशकाे शव भेटियाे

बिहीबार बिहान महाकाली नदी स्थित टनकपुरमामा एक पुरुषको शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता सिद्धराज न्यौपानेले भारतीय भूमिमै शव भेटिएको बताए ।

 

शवको पहिचान नभएको उनले बताए । गत साता दार्चुलामा तुईन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले तुईन काटिदिएपछि बेपत्ता भएका नेपाली नागरिक जयसिह धामीको शव हुनसक्ने आशका गरिएको छ ।

 

यद्यपी शवको अहिलेसम्म पहिचान भएको छैन । ‘त्यतातिर प्रहरी टोली पठाएका छौँ, ‘प्रहरी प्रवक्ता न्यौपानेले भने, ‘शवको पहिचान भएको छैन, कसको हो भन्ने बारेमा अझै एकिन भएको छैन ।’


#शव #कञ्चनपुर #टनकपुर

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>