Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ मङि्सर २६ गते आइतबार

पुर्नवास बाट लागुआैषध सहित एक युवा पक्राउ ।

कञ्चनपुर - कञ्चनपुरमा लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन्।सशस्त्र प्रहरी बल नेपाल शैलेश्वरी कञ्चनपुर मातहतबाट खटीएको सीमा गस्ती टोलीले एक जना युवकलाई लागुऔषधसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा पुनर्वास नगरपालिका – ५ ‘ग’ गाउँ बस्ने २३ बर्षिय आकाश ओड रहेका छन्।
पुनर्वास नगरपालिका – ४ कार्गिलडाँडामा भारतबाट नेपाल तर्फ आउदै गरेका ओडको साथबाट लागु औषध नाईट्राभेट १० ट्याब्लेट ३० पिस, १ थान मोबाईल र ३ सय २० नेपाली रुपैयाँ सहित बरामद गरिएको छ। उनलाई कानूनी कार्वाहीको लागि इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल शैलेश्वरीले कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>