Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
२०७८ मङि्सर २६ गते आइतबार

एमाले मनाेनित काेटामा काे -काे भए केन्द्रीय सदस्य ।
फाइल तस्बिर

काठमाडौं - नेकपा एमालेले केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनित गरेको छ । आइतबार जर्मन हाउस हस्पिटालिटी गठ्ठाघरमा बसेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्यमा मनोनित गरेको हो। 
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मनोनित हुनेहरूको नामावली पढेर सुनाएका हुन्।
एमाले केन्द्रीय कमिटी सदस्यमा लालबाबु पण्डित, विशाल भट्टराई, दुर्गा प्रसाईदेखि अनेरास्ववियुका पूर्व अध्यक्ष ऐन महरसमेत समेटिएका छन्। 

महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएपनि पण्डितले पदमा बस्न अस्वीकार गरेका थिए । भट्टराई केन्द्रिय सदस्यमा आउने चर्चा चलेपनि उम्मेदवारी दर्ता गरेका थिएनन्। उनलाई प्रदेश अध्यक्ष बनाउने आश्वसन दिइएको थियो।

यी हुन् मनोनित केन्द्रीय सदस्य
१) लालबाबु पण्डित 
२) विशाल भट्टराई 
३) चन्द्रमोहन गौचन
४) कृष्ण केसी
५) ऐन महर
६) रमेश पौडेल
७) सूर्य पाठक
८) हरि घिमिरे
९) पदम गिरी
१०) युवराज बाँस्कोटा
११) यज्ञबहादुर बोगटी
१२) दल फडेरा 
१३) बद्री न्यौपाने
१४) रुपनारायण श्रेष्ठ
१५) उद्धव रेग्मी
१६) प्रेम दंगला
१७) भीम केसी
१८) सुवास देवकोटा
१९) हरिकृष्ण व्यञ्जनकार
२०) इन्दिरा गौतम
२१) सरस्वती चौधरी
२२) मानवीर राई
२३) यमुना रोका
२४) कल्पना चापागाईं
२५) आशा विक
२६) उमा कोइराला
२७) नैनकला ओझा
२८) मञ्जु गुरुङ
२९) इन्दिरा सञ्जेल
३०) विमला अर्याल
३१) गीता कार्की
३२) शान्ति अधिकारी
३३) रुक्मिणी राना
३४) तारादेवी गुरुङ
३५) सविता यादव
३६) विषमलाल अधिकारी
३७) रेशम लामा
३८) गोविन्द दुवाल
३९) रतननाथ योगी
४०) चन्द्रबहादुर विश्वकर्मा
४१) सहदेव बोटी
४२) बालसिंह काउछा
४३) दुर्गा प्रसाई

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>