Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ मङि्सर २६ गते आइतबार

शेयर बजार याे बर्षकै कम बिन्दुमा अाज ८८ बिदुले धट्याे ।

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से घटेर राताम्मे भएको छ । नेप्से आज आइतवार ८८ दशमलव सात अङ्कले घटेर दुई हजार तीन सय ६१ दशमलव २७ विन्दुमा झरेको छ । गएको माघ १८ गतेयता नेप्से पहिलो पटक २३ सय ७० विन्दु भन्दा तल झरेको हो । 
आज कारोबार भएका सबै समूहको शेयर घटेको छ । बीमा, व्यापार, फाइनान्स, उत्पादन, विकास बैंक, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ । 
आज दुई सय २८ वटा कम्पनीको शेयर कारोबार भएकोमा १२ वटा बाहेक सबै कम्पनीको शेयर घटेर राताम्मे भएको छ । 
आज ७२ लाख २३ हजार कित्ता शेयर तीन अर्ब १९ करोड रुपैयाँमा कारोबार भएकाे छ । 
आज नयाँ सारथी लघुवित्तको शेयर १० प्रतिशतले तथा लक्ष्मी इक्विटी फन्ड, जानकी फाइनान्स र नेपाल हाइड्रो कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । युनिलिभर नेपाल र स्वाभिमान लघुवित्त कम्पनीको शेयर भने दुई प्रतिशतले बढेको छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>