Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ मङि्सर २६ गते आइतबार

माओवादीकाे सुदुरपश्चिम प्रदेश सम्मेलन लम्बियाे ।

धनगढी । दुई दिनदेखि धनगढीमा चलिरहेकाे नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशकाे प्रथम सम्मेलन लम्विएकाे छ । नयाँ नेतृत्वसहित आज सम्पन्न गर्ने गरी सम्मेलनकाे शनिवार उद्घाटन भएपनि बन्दसत्रका प्रकृया मिलाउदै गर्दा सम्मेलन लम्विएकाे हाे ।

आज विहान ११ वजेदेखि बन्दसत्र सुरु गर्ने बताइएकाे भएपनि दिउँसाे २:३० वजेपछि मात्रै सुरु भएकाे थियाे । बन्दसत्रकै सुरुमा पार्टी ईन्चार्ज खगराज भट्टले विगतकाे माओवादी ओज पुर्नजीवित भैईरहेकाले सम्मेलनबाट समयकाे गति पगड्न सक्ने नेतृत्व चयन हुनेमा विश्वास दिलाए ।

माओवादी सुदूरपश्चिम सम्मेलन लम्बियाे, आज प्रतिवेदनमाथि छलफल मात्रै


By सुदूर आवाज डेस्क On २०७८, २६ मंसिर आईतवार १९:०७






6Shares


धनगढी - दुई दिनदेखि धनगढीमा चलिरहेकाे नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशकाे प्रथम सम्मेलन लम्विएकाे छ । नयाँ नेतृत्वसहित आज सम्पन्न गर्ने गरी सम्मेलनकाे शनिवार उद्घाटन भएपनि बन्दसत्रका प्रकृया मिलाउदै गर्दा सम्मेलन लम्विएकाे हाे ।

आज विहान ११ वजेदेखि बन्दसत्र सुरु गर्ने बताइएकाे भएपनि दिउँसाे २:३० वजेपछि मात्रै सुरु भएकाे थियाे । बन्दसत्रकै सुरुमा पार्टी ईन्चार्ज खगराज भट्टले विगतकाे माओवादी ओज पुर्नजीवित भैईरहेकाले सम्मेलनबाट समयकाे गति समात्न सक्ने नेतृत्व चयन हुनेमा विश्वास दिलाए ।

हिजाेका दिन वलिदानीकालागि प्रतिस्पर्धा गर्ने माओवादी कार्यकर्ता आज पद र अवसरकाे पछाडी तछडमछाडमा लागिरहेकाे भन्दै  काँग्रेस एमाले भन्दा भिन्न देखिन निर्देशन गरे ।

आजकाे बन्दसत्रमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य तारामान स्वारले राजनैतिक प्रतिवेदन पेस गरेका थिए । उनकाे प्रतिवेदनमाथि दफावार छलफल पनि भएकाे थियाे । यसअघि पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश सहईन्चार्ज लक्ष्मणदत्त जाेशीकाे अध्यक्षतामा पाँच सदस्यीय अध्यक्ष मण्डल गठन गरी माैजुदा प्रदेश कार्यसमिति विघटन गरिएकाे थियाे ।

अव साेमवार विहान ९ बजे बन्दसत्र पुन: सुरु हुने निवर्तमान प्रदेश संयाेजक शरदसिंह भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>