Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ मङि्सर २७ गते सोमबार

मतगणना सकिएकाे केहिबेरमा मतगणना सुरु हुने ।

काठमाडौ - नेपाली काँग्रेसको नयाँ नेतृत्वको लागि जारी मतदान अन्तिम चरणमा पुगेको छ भने मतदान राति १० बजेसम्म हुने भएको छ ।
यद्यपी, निर्वाचन समितिले सोमबार राति ९ बजेसम्म मतदान हुने सूचना जारी गरेको थियो । तर, अब राति १० बजेसम्म मतदान हुने समितिका सदस्य अधिवक्ता तेजबहादुर रावलले जानकारी दिनुभयो । राति ८ः४५ सम्म ४३ सय ५० मत खसेको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
समितिका सदस्य रावलका अनुसार मतदान प्रक्रिया अन्तिम चरणमा पुगेको छ । मतदान सकिएको डेढ घण्टापछि मतगणना सुरु हुने पनि उहाँले बताउनुभयो ।
काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वसहितको कार्यसमिति चयनका लागि भृकुटीमण्डप परिसर, भृकुटीमण्डप प्रदर्शनी कक्ष र राष्ट्रियसभा परिसर मतदान जारी छ ।
मतदान निर्धारित समयभन्दा साढे तीन घण्टा ढिलो गरि सुरु भएको हो ।
महाधिवेशनमा चार हजार ४७३ जना प्रतिनिधि छन् । २९ मतपत्रमा मत दिनुपर्ने भएकोले एक महाधिवेशन प्रतिनिधिलाई मतदान गर्न करिब १ घण्टा लाग्ने गरेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>