Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ मङि्सर २८ गते मङ्गलबार

दलित मुक्ति संगठन भीमदत्तमा सुनार

कंचनपुर - नेकपा एकिकृत समाजवादी निकट नेपाल दलित मुक्त संगठन भीमदत्त नगरको अध्यक्षमा पदम सिह सुनार चयन भएका छन । सोमबार भीमदत्त नगरमा नेपाल दलित मुक्त संगठनको भेलाले अध्यक्षमा सुनारलाई चयन गरेको हो । उपाध्यक्ष मञ्जु लुहार, सचिव जित टमाटा, उप सचिव सुरज लुहार रहेका छन । तत्तकालिन मुक्ति समाज भीमदत्त नगरका अध्यक्ष मदन सेरालाको अध्यक्षमा भएको कार्यक्रममा समाजवादी कञ्चनपुरका सह ईन्चार्ज प्रकास रावल प्रमुख अतिथि रहेका थिए । भने समाजवादी केन्द्रीय सल्लाहकार परिषद सदस्य प्रताव तिरुवा, गणेश धामी, नेपाल दलित मुक्ति संगठन कञ्चनपुरका अध्यक्ष बिनोद नेपाली सहितको उपस्थितिमा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>