राष्ट्रिय महिला कबड्डी प्रतियोगिता २०७८ को उपाधि जितेको सुदूरपश्चिमको टिमलाई कञ्चनपुरमा भव्य सम्मान गरिईएको छ । मंगलबार महेन्द्रनगरको कवडहलमा विजयी टिमलाई जिल्ला कबड्डि संघ कञ्चनपुरले भव्यसम्मान गरेको हो । जिल्ला कवड्डी संघ कञ्चपनुरका अध्यक्ष महेश चन्दको अध्यक्षता एवं भीमदत्त नगरपालिका–४ का वडा अध्यक्ष लक्ष्मीदत्त बोहराको प्रमुख आतिथ्यतामा विजयी खेलाडी टिमलाई फुलको माला, खादा र टिका लगाएर सम्मान गरिईएको छ । सम्मान कार्यक्रममा समाजसेवी लिलाध्वज बस्नेतले स्वागत मन्तव्य राखेको थिए । जिल्ला कवड्डी संघका जिल्ला अध्यक्ष मिनराज भट्टले खेलाडीहरुले अनुशासित भएर खेलेर उपाधि जितेकोमा जिल्लाको मात्रै नभएर सुदूरपश्चिमकै नाम रोसन गरेकोमा खेलाडीहरुलाई बधाई दिए ।
समाज सेवि लिलाध्वज बस्नेतले उपाधि जितेका खेलाडीहरुलाई बधाई दिदै खेलाडीहरुलाई अन्तराष्ट्रिय क्षेत्रमा पनि सफलताको कामना दिए । उनले खेलाडिहरुलाई सम्मान गर्नका लागि मञ्च भरीभराउ हुनुपर्ने भएता पनि खासै उपस्थिति नभएको नभएको भन्दै दुख लागेको बताए । खेलाडी भाईबहिनिहरुले यत्रो उपाधि जितेर आउदा उनीहरुको सम्मानकालागि सानो
मंसिर २३ गतेदेखि २५ गतेसम्म धनुषा जिल्लाको बटेश्वर गाउँपालिकामा सम्मन्न भएको राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमले उपाधि जितेको थियो ।
सुदूरश्चिमले एक लाख ५०५ नगद, शिल्ड, प्रमाणपत्र पाएको थियो । त्यसैगरी प्रतियोगितामा बेस्ट रेडर र म्यान अफ दि म्याचको पुरस्कार सुदूपश्चिमकी खेलाडी सुनिता थापाले पाएकि थिईन । त्यसैगरी बेस्ट डिफेन्डरको पुरस्कार पनि सुदूरपश्चिमकै खेलाडी निशा बोहराले पाएकि थिईन ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया