Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
२०७८ मङि्सर २८ गते मङ्गलबार

कञ्चनपुरको बेलौरी स्थित महाकाली बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम गरिएको छ । राष्ट्रिय वाणिज्य बैङ्क बेलौरी शाखाको आयोजनामा मंगलबार व्यवस्थापन  संकायका विद्यार्थीहरूका लागि वित्तीय साक्षरता कार्यक्रम गरिएको महाकाली बहुमुखी क्याम्पस बेलौरीका क्याम्पस प्रमुख धर्मराज जोशीले जानकारी दिनुभयो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको बैङ्कका शाखा प्रबन्धक महेश राज भट्टले बताउनु भएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>