कैलाली - बुघबार बिहान कैलालिकाे लम्कि चिसापानी सडक खण्डकाे गाेरुङ्गेमा काठमाण्डाै बाट महेन्द्रनगर तर्फ अाइरहेकाे पवनदुत यातायात काे सु प प्र ०२००१ ख १०८३ नम्बरकाे बस र पुर्व तर्फ गइरहेकाे से १ च १५९४ नम्बरकाे स्कर्पियाे जिप अापसमा ठाेक्किइ दुर्घटना भएकाे बसमा सबार यात्रुले बताएका छन ।
बसमा सवार चार जना घाइतेकाे लम्किकाे लाल रत्न अस्पतालमा उपचार भइरहेकाे स्थानिय प्रहरिले बताएकाे छ । स्करपियाेका घाइते काेहलपुर अस्पताल तर्फ लगेकाे बुझिएकाे छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया