Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ मङि्सर २९ गते बुधबार

जसपा काे धनगढी नगर कार्यालय उद्धाटन ।

धनगढी - जनता समाजवादी पार्टी (जसपा)को धनगढी नगर पार्टी कार्यालय उद्घाटन गरिएको छ । पार्टीकी केन्द्रीय कार्यकारिणी सदस्य दुर्गा सोपले पार्टी कार्यालयको उद्घाटन गरेकी हुन् । धनगढी उपमहानगरपालिका–२ को मिलनचोकमा जसपाको पार्टी कार्यालय राखिएको छ ।

उद्घाटन गर्दै केन्द्रिय कार्यकारिणी सदस्य सोपले कांग्रेस र कम्युनिस्टबाट देशमा सम्बृद्धी नआउने दावी गरिन् । जनता समाजवादी पार्टी बैकल्पिक शक्तिका रुपमा उदाइरहेको बताउँदै उनले सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी पार्टी निर्माण भइरहेको बताइन् ।

कार्यक्रममा बोल्दै पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी (कुन्दन)ले पिछिडिएको बर्गले अधिकार नपाएको दावी गरे । सबै तहको निर्वाचन जसपाले जिते मात्रै सबै बर्गले अधिकार प्राप्त गर्ने उनको भनाई छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>