Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
२०७८ मङि्सर २९ गते बुधबार

उत्तर काेरियाका संस्थापक किमकाे निधन  ।


बेइजिङ-  उत्तर कोरियाका संस्थापक किम सेकेन्ड सुङ्का कान्छा भाइको निधन भएको छ। सुङका कान्छा भाइ किम योङ जुको निधन भएको हो।

कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए)ले बुधबार सो समाचार उल्लेख गरेको छ। उत्तर कोरियाली नेता किम जोङ उनले मंगलबार जुको मृत्युप्रति संवेदना पठाएको केसीएनएले जनाएको छ।

यद्यपि जुको निधन कहिले, कहाँ र कसरी भएको भन्नेबारे केही उल्लेख गरिएको छैन। जुको जन्म सन् १९२० मा उत्तर कोरियामा भएको थियो। किम सुङभन्दा जु ८ वर्ष कान्छा भएको दक्षिण कोरियाली तथ्यांकले उल्लेख गरेको छ।

मस्को विश्वविद्यालयबाट स्नातक गरेका जुले सन् १९७२ मा दक्षिण कोरियासँगको वार्तामा उत्तर कोरियाली प्रतिनिधिको रुपमा काम गरेका थिए। कोरियाली प्रायद्धिपलाई पुर्नमिलन गराउन उनले ठूलो प्रयास गरेका थिए।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>