Samriddhipost
२०८२ चैत १७ गते मङ्गलबार
ट्रेन्डिङ
२०७८ पुष ०१ गते बिहिबार

लालझाडीमा समाजवादि गठन ।

कंचनपुर -  नेकपा एकिकृत समाजवादी पार्टी लालझाडीको अध्यक्षमा अध्यक्ष सोमबिर चौधरीको अध्यक्षमा ६५ सदस्यीय गाँउ कमिटी विस्तार गरिएको छ । समाजवादी लालझाडीका सह ईन्चाज अमर सिह रानाले प्रथम गाँउ सम्मेलनबाट नेकपा एकिकृत समाजवादी पार्टी लालझाडीको नयाँ कार्य समिति चयन गरिएको बताए । उनका अनुसार उपाध्यक्ष भीमसेन राना राजेश राना, सचिव नारायण राना, उप सचिव राम सयर चौधरी मदन नेपाली रहेका छन । नेकपा एकृकित समाजवादी सुप प्रदेशका अध्यक्ष विक्रम शाहीको प्रमुख आथित्यमा भएको कार्यक्तममा प्रमुख अतिथि शाही सहित प्रदेशका मन्त्री समेत रहेका प्रदेश उप सचिव तारालामा तामाङ्ग, जिल्ला इन्चार्ज तारालामा सहितकमा समाजवादीका नेता कार्यकर्ताहरुले ओली प्रवृतिले कम्यूनिष्ट पार्टी र आन्दोलन धरासायी बनिरहेका बेला गाँउ गाँउमा ओली प्रवृति परास्थ गर्नका लागि समाजवादी अभियानमा जुट्न आब्हान गरेका छन । उनीहरुले कम्यूनिष्ट नेता राजा जस्तो भएकाले केन्द्रीय सदस्य बन्नका लागि कञ्चनपुरका सच्चा कम्यूनिष्ट नेताहरुको उठिबास बनाएकोप्रति ध्यान केन्द्रीत गर्दै एमालेतिर चाकरी समाजवादीतिर विचारको राजनीति हुने गरेको बताएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>