Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ पुष ०१ गते बिहिबार

नेपाली सेना इथियाेपियन एअर बाट युएन मिसन प्रस्तान ।

कंचनपुर - युनिफिल मिशन लेबनानमा शान्ति सैनिकको जिम्मेवारी बहन गरिरहेका नेपाली सेनाको अदलीबदली शुरु गरिएको छ । लेबनानमा कार्यरत बर्दबहादुर गणको ६२ औं डफ्फालाई गोरख बक्स गणको ६३ औं डफ्फाले बदली गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
बर्दबहादुर गणलाई बदली गर्नको लागि प्रमुख सेनानी विकास केसीको नेतृत्वमा २१५ जना सैनिक इथिओपियन एअरलायन्सको चार्टर्ड विमानमार्फत मंसिर २९ मा मिशन इलाकामा प्रस्थान गरेका छन् ।
संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागी नेपाली सेनाले विभिन्न युएन मिशनहरुमा सहभागी भएर द्वन्दग्रस्त मुलुकहरुमा शान्ति स्थापनामा महत्वपुर्ण योगदान गर्दै आएको छ । सैनिक अदली बदली गर्दा कोभिड–१९ बिरुद्ध सुरक्षा सतर्कता अपनाइएको सैनिक जनसम्पर्क तथा सुचना निर्देशनालयले जनाएको छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>