Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ पुष ०१ गते बिहिबार

रक्षामन्त्री काे राजिनामा घाेषणा ।

महेन्द्रनगर - नेपाली कांग्रेसका नेता तथा रक्षामन्त्री डा. मिनेन्द्र रिजालले मन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महामन्त्री पदका उम्मेदवार रहेका रिजालले अन्तिम मतपरिणाम नआउदै राजीनामाको घोषणा गरेका हुन् ।

जारी मतगणनामा उनले अन्य प्रतिस्पर्धी उम्मेदवार भन्दा निकै कम मत ल्याएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै राजीनामाको घोषणा गरेका हुन् , मतपरिणाम अाउने बित्तिकै प्रधानमन्त्री समक्ष राजिनामा दिने घाेषणा गरेका छन  ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>