Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ पुष ०२ गते शुक्रबार

ऐमाले पार्टि कार्यालय सर्दै ।

काठमाडौं - नेकपा एमालेले केन्द्रीय कार्यालय तीन महिनाभित्र थापाथलीबाट च्यासलमा सार्ने भएको छ । बल्खुमा रहेको एमाले कार्यालय भूकम्पबाट ध्वस्त भएपछि अस्थायी रुपमा धुम्बाराही हुँदै थापाथली सारेको थियो । सो पार्टीले हालको कार्यालय अपर्याप्त भएकाले नयाँ भवन निर्माण नभएसम्म अस्थायी नयाँ प्रबन्ध गर्नैपर्ने अवस्था आएको जनाएको छ । 
त्यसका लागि तुल्सीलाल स्मृति भवन च्यासलमा केन्द्रीय कार्यालय सञ्चालन गर्नेगरी ५ वर्षको लागि प्रतिष्ठानसँग सम्झौता भैसकेको एमालेले जारी गरेको अपानीमा उल्लेख छ । यसबारे गत मंसिर २५ र २६ मा सम्पन्न केन्द्रीय समिति बैठकमा छलफल हुनुका साथै पेश भएको भावी योजना कार्यान्वयनमा लैजाने निर्णय गरेको छ ।
तुलसीलाल स्मृति प्रतिष्ठानको उक्त भवनको मर्मत÷सम्हार तथा पुनःव्यवस्था गरी ३ महिनाभित्र सबै कार्यालय सारिसक्ने एमालेको कार्ययोजनामा छ । साथै केन्द्रीय कमिटीको बैठक सञ्चालन गर्न मिल्ने गरी प्रतिष्ठानको जग्गामा नयाँ हल निर्माण एमालेले लगानी समेत गर्ने भएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>