Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
२०७८ पुष ०२ गते शुक्रबार

बिप्लप निकट बिध्यार्थिकाे शैक्षिक अभियान सुरु ।

कञ्चनपुर - नेकपा विप्लव निकट अखिल क्रान्तिकारीले शैक्षिक अभियान शुरु गरेको छ । अखिल क्रान्तिकारी कञ्चनपुरले जिल्लामा शैक्षिक अभियान शुरुवात गरेको हो । अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष टेकेन्द्र प्रशाद पाठकले शैक्षिक विकृती बिरुद्ध र वैज्ञानिक शिक्षा लागु गर्नका लागि अभियान थालिएको बताए । उनका अनुसार संगठन विस्तारका साथै भित्ते लेखन शुरु गरिएको छ । अध्यक्ष पाठकले शैक्षिक क्षेत्रमा देखिएका विकृती हटाउँदै वैज्ञानिक शिक्षा प्रणालीका लागि अभियान थालिएको बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>