Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ पुष ०३ गते शनिबार

मानव अधिकार एकल महिला समुह कञ्चनपुरको अध्यक्षमा जोशी

कञ्चनपुर -मानव अधिकारको लागि महिला एकल महिला समुह कञ्चनपुरको प्रथम साधारण सभा सम्पन्न भएको छ । शनिबार महेन्द्रनगरमा मानव अधिकारको लागि महिला एकल महिला समुहको प्रथम साधारण सभा सम्पन्न भएको हो । साधारण सभाको भीमदत्त नगरका प्रमुख सुरेन्द्र विष्टले उद्घाटन गर्दै एकल महिलाको बृद्धि विकासका लागि पहल गर्ने बताएका छन । साधारण सभाबाट जानकी देवी जोशीको अध्यक्षमा मानव अधिकारको लागि महिला एकवल महिला समुहको नयाँ कार्य समिति चयन गरिएके छ । उपाध्यक्ष जयन्ती पन्त, सचिव रमा कुमार पन्त,सह सचिव मिना फस्र्वान, कोषाध्यक्ष लक्ष्मी चन्द र सदस्यमा देवी नाथ, जानकीदेवी रैकाल, चन्द्रादेवी खडायत र भगवती देवी सिह चयन भएका छन । अध्यक्ष जानकीदेवी जोशीले एकल महिलाको हक अधिकारका साथै उनीहरुको बृद्धि विकास र आत्मनिर्भका लागि कार्यक्रम संचालन गर्ने प्रतिबद्धता जाहेर गरेकी छिन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>