Samriddhipost
२०८१ मङि्सर ०७ गते शुक्रबार
ट्रेन्डिङ
२०७८ पुष ०३ गते शनिबार

अग्रपक्तिमा खटिने लाइ मानसिक स्वास्थ्य तथा मनोसमाजिक परामर्श सम्बन्धी तालिम प्रदान ।

कञ्चनपुर - कोभिड–१९ को महाकामरीको बेला अग्रपक्तिमा खटिने सेवा प्रदायकहरुलाई मानसिक स्वास्थ्य तथा मनोसमाजिक परामर्श सम्बन्धी २ दिने तालिम सम्पन्न भएको छ । एलड्ब्लुएफको सहयोगमा राष्ट्रिय मुक्ति हलिया महासंघद्वारा सन्चालित २ दिने तालिममा कञ्चनपुर जिल्लामा अवस्थीत स्वास्थ्यकर्मी, नेपाल प्रहरी, शस्त्र प्रहरी, नेपाली सेना तथा पत्रकारहरुलाई तालिममा सहभागी गराईएको थियो ।

No description available.

कोभिड–१९को प्रकोप अझैं कायम रहेकोले यस्तो विषम परिस्थीति आएमा कसरी आफ्नो र सेवाग्राहीलाई, मानसिक तथा मनोसमाजिक परामर्श गरी हतोसाहित हुन बाट बचाउन सकिन्छ साथै समाजमा हुने आत्महत्या, अहिले समाजमा देखिदै गएको विकृती सँग कसरी संर्घष गरी जिवनलाई सहज बनाउन सकिन्छ भन्ने बारेमा जनाकारी गराईएको थियो । दुई दिने प्रशिक्षण बाट धेरै कुरा सिक्न मिलेको साथै यस प्रकारको तालिमबाट कसरी मानसिक स्वास्थ्य रहने तथा समाजमा भएका विकृतीको पहिचान गर्न केही हदसम्म भए पनि सहयोग मिलेको कार्यक्रममा सहभागी जोशीले बताए ।

No description available.

कार्यक्रममा पुस २ गते शुक्रबार देखि सञ्चालन भई पुस ३ गते समापन्न भएको छ । कार्यक्रममा राष्ट्रिय मुक्ति हलिया महासघंका कञ्चनपुर जिल्ला अध्यक्ष सिवी लुहार, केन्द्रिय अध्यक्ष ईश्वर सुनार लुथर फाउण्डेशनका प्रोजेक्ट अफिसर चेतमान साउद, मानसिक स्वास्थ्य तथा मनोसमाजिक परामर्श प्रशिक्षक डा. नरेन्द्र सिह ठगुन्नाको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>