कञ्चनपुर - नेपाल बुद्धिजिवी संगठन सुदूरपश्चिम प्रदेशको प्रथम भेला सम्पन्न भएको छ । शनिबार कैलालीको धनगढीमा नेपाल बुद्धिजिवी संगठन प्रदेशको प्रथम भेला सम्पन्न भएको हो । भेलाले हरि क्षेत्रीको संयोजकत्वमा ५१सदस्यीय आयोजक कमिटि गठन गरिएको छ । नेकपा माओवादी केन्द्र सुप प्रदेशका इन्चार्ज खगराज भट्टको प्रमुख आथित्यमा कार्यक्तम भएको थियो ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया