Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
२०७८ पुष ०४ गते आइतबार

सरकार छाड्ने तर यथास्थितिमा एमसिसि पास नगर्ने : माओवादी

काठमाडौं - नेकपा माओवादी केन्द्रले अहिलेको अवस्थामा एमसीसी पारित हुन नसक्ने स्पष्ट पारेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धन छाेड्ने तर यथास्थितिमा एमसीसी पारित हुनदिने अडान राखेका हुन् ।

माओवादी अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले अहिलेको अवस्थामा एमसीसी राष्ट्रको पक्षमा नभएको हुँदा पारित नहुने बताएको नेमकिपाका नेता प्रेम सुवालले जानकारी दिए ।उनका अनुसार सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी पास गराउनुपर्छ भनेर जोड गरेपछि माओवादी नेता श्रेष्ठले आफूहरु विपक्षमा उभिने तर यथास्थितिमा एमसीसी पारित हुनदिने अडान राखेकाे बताए। “माओवादीले हामी समर्थन गर्दैनौँ भनेर भनेको छ ।

प्रचण्ड र नारायणकाजी श्रेष्ठले अघि बढाउन मिल्दैन भन्नुभयो । माओवादी र नेकपा एसको अडान कायम रहे एमसीसी पारित हुँदैन ।” उनले कांग्रेससहित बाबुराम भट्टराईले एमसीसी मुलुकको हितमा भएकाले पारित गरेर अघि बढ्नुपर्ने बताएका थिए ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>