Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ पुष ०४ गते आइतबार

जिल्ला अदालत बाट सजाय ठहर भएका फरार कसुरदार पक्राउ

कञ्चनपुर - कञ्चनपुर जिल्ला अदालतबाट सजाय तोकिएका फरार कसुरदारलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको छ । दैजी वडा नं. ५ बस्ने ज्ञानेन्द्र बम(ज्ञानु) लाई चोरी मुद्धामा २०५६ मंसिर ९ गते जिल्ला अदालत बाट १ महिना १५ दिनको सजाय तोकिएको थियो ।

त्यसैगरी भीनपा ३ बस्ने वर्ष २७को प्रकाश पन्तलाई ज्यान सम्बन्धी कसुर मुद्धामा २०७६ असार २९ गते ५ वर्ष र रु.५० हजार जरिवाना तोकिएको थियो । दुवै अभियुक्त सजाय भुक्तान नगरी फरार अवस्थामा रहेका थिए ।

दुवै फरार अभियुक्तलाई आज उनीहरुको घर नजिकैबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले कैद सजाय भुक्तानको लागि कारागार चलान गरको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>