Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
२०७८ पुष ०४ गते आइतबार

अनेरास्ववियूले संगठन विस्तारकाे काम गर्ने

कञ्चनपुर -  अनेरास्ववियूले कञ्चनपुरमा संगठन विस्तार गर्ने भएको छ । आइतबार अनेरास्ववियू कञ्चनपुरको बैठकले जिल्लामा संगठन विस्तारका साथै शैक्षिक विकृति बिरुद्धमा अभियान संचालन गर्ने निर्णय गरेको छ । अनेरास्ववियू कञ्चनपुरका उपाध्यक्ष नरेन्द्र कार्कीले क्याम्पस, शैक्षिक संस्था एव पालिकामा संगठनका भेला सम्मेलन गर्ने निर्णय भएको बताए । ‘अब अनेरास्ववियूले पनि विद्यार्थीका समस्या बुझ्दै साँगठानिक काम गर्छ, ‘उनले भने, ‘अनेरास्ववियूलाई विद्यार्थीको प्रिय संगठन बनाईनेछ ।’ उपाध्यक्ष कार्कीका अनुुसार विद्यार्थी नेताहरुलाई समेत विभिन्न जिम्मेबारी दिएको छ । कार्कीलाई संगठन विभाग प्रमुखको जिम्मेबारी दिएको छ । धर्मराज जोशीलाई प्रचारप्रसार, पुष्कर भट्टलाई कार्यालय विभाग, अमर धामीलाई प्रशिक्षण विभाग, विक्रम थापालाई अतिरिक्त क्रियाकलाप र पार्वती महरालाई महिला विभागको जिम्मेबारी दिएर साँगठानिक गतिबिधी संचालन गर्ने निर्णय गरिएको छ ।


#अनेरास्ववियू

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>