Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ पुष ०५ गते सोमबार

कैलालीमा बीभत्स हत्या गरिएकाे शव उठाइयाे ।

शनिबार कैलालीमा मृत अवस्था फेला परेका अर्जुन दासको शव उठाइएको छ । जानकी गाउँपालिका–९ का २५ वर्षीय दासको शव परिवारले उठाएका हुन् । दासको शव शनिवार दिउँसो अमरावती सामुदायिक वनमा घाँटी रेटेर टाउको अलग पारिएको अवस्थामा फेला परेको थियो । प्रहरीले हत्याको आशंकामा एक जनालाई पक्राउ गरिसकेको छ ।

उनको हत्या गरिएको र हत्याराहरु अहिलेसम्म नसमातिएको बताउँदै प्रहरी प्रशासनलाई दबाब दिन ललित परियारको संयोजकत्वमा संघर्ष समिति बनाइएको छ।  समितिले  ४ बुँदे माग राख्दै संघर्षका कार्यक्रम पनि सार्वजनिक गरेको छ । दासका परिवारले हत्यारालाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गरेका छन् । 

दासको विभत्स हत्यापछि एउटा अडियो बाहिरिएको थियो । हत्यापछि दुई युवाबीच भएको फोन रेकर्ड बाहिरिएपछि फोनमा भएको कुराकानीको आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । मृतक दासका बुवा, आमा र दाई भारतमा रोजगारीको लागि बस्दै आएका छन् भने जानकी गाउँपालिकामा उनका श्रीमती, छोरी र भाउजु बस्दै आएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>