काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरवहादुर देउवालाई तोक्नु भएको छ ।
राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी रक्षामन्त्री मिनेन्द्र रिजालले मन्त्री पदबाट राजीनामा दिनु भएकाले प्रधानमन्त्रीको सिफारिसमा सो जिम्मेवारी तोकिएको उल्लेख छ ।
राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी रक्षामन्त्री मिनेन्द्र रिजालले मन्त्री पदबाट राजीनामा दिनु भएकाले प्रधानमन्त्रीको सिफारिसमा सो जिम्मेवारी तोकिएको उल्लेख छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया