Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ पुष ०६ गते मङ्गलबार

'स्टप सेक्सुअल ह्यारेसमेन्ट' लेखेर विद्यार्थीले गरिन् आत्महत्या

चेन्नई - कक्षा ११ मा पढ्ने विद्यार्थीले सुसाइड नोटमा 'स्टप सेक्सुअल ह्यारेसमेन्ट' लेखेर आत्महत्या गरेकी छन्। चेन्नईको बाहिरी क्षेत्रमा बसोबास गर्ने यी विद्यार्थीले आफ्नै छतमा झुन्डिएर आत्महत्या गरेकी थिइन्।
                                                                    बिहानै उनका बुबा-आमाले छोरीको शवल झुन्डिएको अवस्थामा फेला पारेका थिए। लगत्तै प्रहरीको टोली आउर अनुसन्धानमा जुटेका थिए। प्रहरीले ती विद्यार्थीको कोठाबाट सुसाइट नोट फेला पारेका थिए।

सुसाइट नोटमा उनले हरेक आमा-बुबाले आफ्नो छोरालाई केटीहरुको सम्मान गर्न सिकाउनुपर्ने उल्लेख गरेकी छन्। उनले कुनै छरछिमेक वा शिक्षकको भरोसा नगर्न आग्रह गरेकी छन्। उनले एकमात्र सुरक्षित स्थान आमाको कोख भएको सुसाइड नोटमा उल्लेख गरेकी छन्। 

सुसाइटको नोटको आधारमा अहिले प्रहरीले अनुसन्धान गरिरहेको चेन्नई प्रहरीलाइ उदृत गर्दै  भारतिय संचारमाध्यमले जनाएका छन । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>