Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ पुष ०६ गते मङ्गलबार

लागू अाैषध सहित ३ जना पक्राउ ।

कञ्चनपुरमा लागुऔषधसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा लालझाडी गाउँपालिका-१ बिनाबारीका १९ वर्षीय अनिल राना, २० वर्षीय रवीन्द्र वडायक र २३ वर्षीय नरेश राना रहेका छन् ।

गस्तीमा रहेका सशस्त्र प्रहरीको टोलीले उनीहरुलाई भारतबाट नेपालतर्फ आउँदै गर्दा पुनर्वास नगरपालिका-४ कार्गिलडाँडाबाट पक्राउ गरेको हो । उनीहरूको साथबाट प्रहरीले १३ थान नेट्राभेट-१० ट्याबलेट, तीन थान मोबाइल र से ३ प ७५२५ नम्बरको मोटरसाइकल बरामद गरेको छ । प्रहरीले तीनैजनालाई आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>