Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
२०७८ पुष ०६ गते मङ्गलबार

६८ बर्षिय बृद्ध रुखमा झुण्डिएकाे अवस्थामा मृत फेला

कञ्चनपुरमा एक जना वृद्ध रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । जिल्लाको पुर्नवास नगरपालिका वडा नम्बर ११ का ६८ बर्षीय गिरि पार्की मंगलवार बिहान आफ्नै निवास नजिक रहेको एक रुखमा झुन्डिएको अवस्था फेला परेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको र मृतकको सव पोस्टमार्टमका लागि धनगढी ल्याइएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक कैलास सिंह बिष्टले  जानकारी दिए । 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>