Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
२०७८ पुष ०६ गते मङ्गलबार

मंगल प्रसाद गुप्ता नेतृत्वमा ६ हजार नेता कार्यकर्ता एमाले प्रबेश : सुर्य थापा

कंचनपुर - मंगलप्रसाद गुप्ताको नेतृत्वमा ६ हजारभन्दा बढि कार्यकर्ता तथा समर्थकहरु एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा आज ६ हजारभन्दा बढि एमाले प्रवेश गरेको नेता सूर्य थापाले जनाएका छन् ।
थापाले सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्–‘कपिलवस्तुको बहादुगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रममा मंगलप्रसाद गुप्ताको नेतृत्वमा ६ हजारभन्दा बढी कार्यकर्ता र समर्थकहरू नेकपा एमालेमा प्रवेश गर्नुभएको छ। उहाँहरूलाई पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभएको छ। नवप्रवेशीहरूमा नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूको संख्या उल्लेखनीय रहेको छ। सै पनि एमाले, मै पनि एमाले ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>