Samriddhipost
२०८३ असोज ०४ गते आइतबार
ट्रेन्डिङ
दाेधारा चादनी
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८० असार ०९ गते शनिबार

यसयसबिले राेके नेपालीलाई सिमा आवतजावत गर्न
फायल फाेटाे

आफ्नो नागरिकलाई प्रहरीले रिहाई नगरेको भन्दै दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सिमा क्षेत्रमा नेपाली नागरिकहरुलाई आवागमनमा भारतिय सिमा सुरक्षा बल एसएस्बीले आवातजावतमा रोक लगाएको छ् ।

दोधारा चाँदनी नगरपालिका वडा नं. ७ कञ्चनभोज क्षेत्रबाट सिमावर्ती भारतिय बजार जाने नेपाली नागरिकलाई रोक लगाएको स्थानियबासी राम सिंह खड्काले जानकारी दिएका छन् ।

केही दिन अघि दोधारा चाँदनी नगरपालिकाको बिभिन्न स्थानबाट अबैधरुपमा औषधी पसल संचालन गर्दै आएका ९ जना भारतिय नागरिकलाई नेपाली प्रहरीले पक्राउ गरेको थियो । अझै सम्म प्रहरीले रिहा नगरेको भन्दै भारतिय सिमा सुरक्षा बल एसएसबीले कञ्चनभोज आसपास क्षेत्रबाट नेपाली नागरिकलाई सिमावर्ती भारतिय बजारमा आवागमनमा रोक लगाएको स्थानियहरुले बताएका छन् ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>