Samriddhipost
२०८३ असोज ०२ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ असोज ०२ गते शुक्रबार

राष्ट्रिय अनुसन्धान सम्मेलन गर्दै सार्क

विद्यार्थीहरूलाई अनुसन्धानमा बानी बसाल्ने क्रममा सार्क एजुकेसन फाउन्डेसनको सार्क विद्यालयले कक्षा ४ देखि कक्षा १२ सम्मका विद्यार्थीहरूलाई अनुसन्धानमा लगाएको छ। विद्यार्थीहरूले गरेका अनुसन्धान असोज ३ र ४ गते विद्यालय प्राङ्गणमा प्रस्तुत हुनेछन् । 

पावरपोइन्टका माध्यमद्वारा प्रस्तुत हुने यी अनुसन्धान हेर्नका लागि विज्ञ विशेषज्ञहरू बोलाइएको छ। प्रस्तुतिसँगै दुवै दिन एक एकवटा प्यानल डिस्कसन समेत हुने विद्यालयले बताएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>