Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ पुष ०७ गते बुधबार

मालिकार्जुन घर बताउने १५ बर्षिया बालिका नबलपरासिमा अचेत अबस्थामा फेला ।

महेन्द्रनगर - दार्चुलाको मालिकार्जुन गाउँपालिका घर बताउने एक बालिका नवलपरासीमा अचेत अवस्थामा फेला परेकी छन् । पुष ६ गते १ बजेको समयमा नवलपरासी बर्दघाट नगरपालिका वडा नम्बर ४ फलफुलचोकमा मालिकार्जुनकी कबिता धामी अचेत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बर्दघाटमा स्थानीय मानिसहरुले बालिका सडक खण्डमा अचेत अबस्थामा रहेको छ भन्ने जानकारी गराए पश्चात कबितालाई चिसापानी अस्पतालमा लगेर उपचार गराएपछि होसमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

ति बालिका होसमा आए पश्चात सोधपुछ गर्दा दार्चुलाको मालिकार्जुन गाउँपालिका घर भएको बताएको प्रहरीको भनाई छ । बुवाको नाम दिपक धामी र आमाको नाम पार्वती धामी बताउने ति बालिका अन्दाजी १५ बर्षीया छिन् । अहिले बालिकाको चिसापानी अस्पताल बर्दघाटमा उपचार भैरहेको हुँदा उनलाई चिन्ने मानिस तथा आफन्तले प्रहरी कार्यालयको सम्पर्क नम्बर ०७८ ५८०१८० र ९८५७०८१४५९ मा सम्पर्क गर्नुहुन अनुरोध गरिएको छ । ति बालिकाले वडा नम्बर बताउन नसकेको बताइएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>