Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
२०७८ पुष ०७ गते बुधबार

टिकापुर प्रहरी कार्यालय अगाडि नारा जुलुस ।

टिकापुर - इलाका प्रहरी कार्यालय टीकापुरको प्रवेशद्वारको अगाडि न्यायका निम्ति मंगलवार शान्तिपूर्ण नारा जुलुस गरिएको छ ।


जानकी गाउँपालिका वडा नं. ९ स्थित अमरावती सामुदायिक वन उपभोक्ता समूहको जंगलमा हत्या गरिएका अर्जुन दासका आफन्तले न्यायका लागि नारा जुलुस गरेका हुन ।


उक्त कार्यक्रममा पिडित पक्षले ‘मान्छे मार्न पाइदैन, यस्तो निति चाहिदैन, अर्जुन दासको हत्यारालाई फाँसी दे, हत्या हिँसा बन्द गर, लाचार सरकार मुर्दावाद, मानव अधिकारको रक्षा गर, लागुऔषध दुव्र्यशनी नियन्त्रण गर लगायतका नारा लगाइएका थिए ।


साथै पिडितको न्यायका निम्ति दबाब दिन संघर्ष समिति समेत बनाइएको पिडित पक्षले जानकारी दिएका छन ।

घाटी रेटेर विभत्स हत्या गरिएका अर्जुन दासका हत्याराहरु अहिले सम्म कानुनी कट्घरामा नभएको भन्दै सम्बन्धित निकायलाई दबाद दिन ललित परियारको संयोजकत्वमा ५२ सदस्यीय संघर्ष समिति गठन गरिएको छ ।


हत्या हामीले गरेका हौ भन्ने अडियो छ्यापछ्याप्ती सामाजिक सञ्जालमा सार्वजनिक भई सक्दा पनि प्रहरी प्रशासनले अपराधीलाई हालसम्म कानुनी दायरामा ल्याउन नसकेको भन्दै पिडित पक्षले आक्रोश समेत ब्यक्त गरेका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>