Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
२०७८ पुष ०८ गते बिहिबार

बिश्वबिद्धालय काे अान्दाेलन मथ्थर पार्न पद बाडेकाे भन्दै अखिल क्रान्तिकारीले बुझाए ज्ञापन पत्र ।

सूदूरपश्चिम विश्वविद्यालयको ९ औँ सभाले गरेका विवादास्पद निर्णय त्यसबाट शिक्षक कर्मचारीको आन्दोलनलाई मत्थर पार्नका लागि विश्वविद्यालय नेतृत्वले पद वितरण गरेर विश्वविद्यालय धरासायी बनाउन खोजिएको भन्दै फेरी क्रान्तिकारी विद्यार्थी आन्दोलित भएको छ । अखिल क्रान्तिकारीले नेतृत्वले सुप विश्वविद्यालय बनाउने भन्दा लुटन आफन्त पोस्ने काम गरेको भन्दै बिहीबार उपकुलपतिलाई ज्ञापन पत्र बुझाएको छ । कार्यालयमा उपकुपति डा. अम्मराज जोशी नभेटिएपछि क्रान्तिकारीले विश्वविद्यालय उच्च पदस्थ कर्मचारी  सहायक प्रशासक सन्ताेष बिष्ट मार्फत उपकुलपति लाई ५ बुदे  ज्ञापन पत्र बुझाएका छन । अखिल क्रान्तिकारी सुप विश्वविद्यालय राष्ट्रिय कमिटि अध्यक्ष गणेशराज मिश्रले विश्वविद्यालय बनाउने भन्दा सक्न, आफ्नो निजी स्वार्थपूर्तिका लागि उपकुलपतिले पद वितरण गरेर विद्यार्थीको टाउकोमा भार थमाएको आरोप लगाए । सुप विश्वविद्यालय सभा गरेका निर्णय सार्वजनिक नगरेपछि पनि विद्यार्थी संघ संगठन एव आम नागरिकले अपादर्शी काम भएकाले निर्णय सार्वजनिक नगरिएको अथ्र्याएका छन । क्रान्तिकारीले विश्वविद्यालय बिरोधी र धरासायी बनाउने निर्णय खारेजी गर्नका लागि तीन दिने अल्टिमेटम दिएर आन्दोलनको चेतानी दिएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>