Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
धनगढी
२०७८ पुष ०८ गते बिहिबार

नेपाली रकम सहित भारतिय पक्राउ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले भारतीय नगरिकबाट स्रोत नखुलेको नेपाली रकम सहित मानिस पक्राउ गरेको छ । पौष ७ गते दिउसाे ३ः३० बजेको समयमा जिल्ला कैलाली धनगढी उप–महानगरपालिका वडा नं.०२ त्रिनगर भन्सार स्थित भारत गौरिफन्टा हुदै धनगढी तर्फ आई रहेको भारत उत्तरप्रदेश लखिमपुर खिरी बस्ने निरज राजपुतले लगाएको ज्याकेटको भित्र लुकाई छिपाई गरी ल्याउदै गरेको नेपाली रु.१८ लाख २७ हजार बरामद गरेको हो ।

निज निरज कुमार राजपुतसंग नेपाल राष्ट्र बैंकले तोकेको भन्दा बढी रकम भएको र सो रकमको सही रुपमा कुनै किसिमको उदघोषण नगरी भारतबाट नेपाल ल्याएको देखिएको हुँदा सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण ऐन २०६४ को दफा २९ (क) को कसुरमा दफा २९ ख. को उपदफा २ बमोजिम बिगो जफत गरी बिगो बराबर जरीवाना हुने कारवाहीका लागी बरामदी नगदका साथ आवश्यक कारवाहीका लागी निज निरज कुमार राजपुतलाई कैलाली भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>